बाराम्बार सोधिने प्रश्नहरुको Soft copy download गर्न तल दिइएको Link मा click गर्न सक्नुहुन्छ ।
बाराम्बार सोधिने प्रश्नहरु
१. शिक्षक पेशागत विकास(TPD) तालिमको अवधि कति दिनको हुन्छ ?
२. शिक्षक पेशागत विकास(TPD) तालिम कति चरणमा सञ्चालन हुन्छ?
३. शिक्षक पेशागत विकास(TPD) तालिम आमने सामने(Face to face) कति दिन सञ्चालन हुन्छ?
४. शिक्षक पेशागत विकास(TPD) तालिममा कति दिन विद्यालयमा काम गरेबापत ५ दिनको क्रेडिट पाईन्छ?
५. शिक्षक पेशागत विकास(TPD) तालिमको दस दिन तालिम(face to face) अवधि पूरा गरी तालिम केन्द्रबाट रमाना भएर आफ्नो विद्यालयमा गइसकेपछि अध्यापन गर्न शुरु गरेको कति दिनभित्रमा विद्यालयमा आधारित परियोजना कार्य तालिम केन्द्रमा बुझाइसक्नुपर्छ ?
६. विद्यालयमा आधारित परियोजना कार्यहरु कति ओटा गर्नुपर्छ ? ती के के हुन् ?
७. TPD तालिम पूरा भइसकेपछि प्रमाण- पत्र प्राप्त गर्नको लागि आवश्यक कागजातहरु के के हुन् ?
८. पूरानो TPD संरचनाअनुसार M1 र M2 पूरा भएको छ भने नयाँ संरचनाको तालिम लिनपर्छ ?
९. पूरानो TPD संरचनामा M1 पूरा भएकोले नयाँ संरचनाको TPD तालिममा कति चरण पूरा गर्नुपर्छ?
१०. प्रधानाध्यापकहरुका लागि नेतृत्व क्षमता विकास तालिम ३० कार्यदिन पूरा गरेकोले TPD तालिम लिनुपर्छ कि पर्दैन ?
११. TPD तालिम एउटै आ.व. मा दुवै Phase लिन पाईन्छ ?
१२. तल्लो तहमा नियुक्ति पाएका शिक्षकले माथिल्लो तहमा पढाइरहेको हुन्छ भने उसले कुन तहको TPD तालिम लिन पाइन्छ ?
१३. अनिवार्य विषय (अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक वाहेक) कुनै एउटा तहका एउटा विषयमा पहिलो फेज र फेरि अर्को विषयमा दोस्रो फेजको तालिम लिई TPD तालिम पूरा गर्न सकिन्छ कि सकिदैन ?
१४. पूरानो TPD संरचना अनुसार Module पूरा नभएका शिक्षकहरुले नयाँ संरचना अनुसार(Phase Mode) को TPD तालिम लिनु पर्दा कस्तो प्रबन्ध गरिएको छ ?
१५. TPD तालिमको पहिलो र दोस्रो फेजको फरक फरक प्रमाण पत्र पाइन्छ कि दुवै सकेपछि एउटा मात्र पाइन्छ?
१६. TPD तालिमको परिक्षाफल कसरी थाहा पाउने?
१७. अस्थायी, राहत, करार र निजी शिक्षकले TPD तालिम लिन पाइन्छ कि पाइदैन ?
१८. अस्थायी, राहत, करार र निजी शिक्षकले TPD तालिम लिई पूरा गरेमा सो तालिम भन्दा पछि स्थायी भए सो प्रमाण पत्र बढुवा प्रयोजनका लागि उपयोगी हुन्छ कि हुदैन ?
१९. शिक्षकका लागि पुनर्ताजगी तालिम कस्तो शिक्षकले पाउन सक्छन् ?
२०. पुनर्ताजगी तालिम खास कति दिनको हुन्छ ?