कष्टमाइज्ड तालिमको पाठ्यक्रममा विषयवस्तु पहिचान गर्न र प्रास हरुको सेवाकालिन तालिमका लागि QR हरु

कष्टमाइज्ड तालिमको पाठ्यक्रममा विषयवस्तु पहिचान गर्न र प्रास हरुको सेवाकालिन तालिम सम्वन्धी प्रकाशित सूचनाको पत्रमा  सम्लग्न भएको QR ले काम नगरेमा यो QR वाट स्क्यान गरी विवरण भर्नुहुन