वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८
१६ माघ, २०८२
A. हाल सम्म कुनै चरणको तालिम नलिने शिक्षकको हकमा
प्राथमिक तहको हकमा २०७६ सम्म स्थायी नियुक्ति हुनुभएका शिक्षकहरूले एकीकृत पाठ्यक्रम वा कक्षा ४-५ का अनिवार्य विषय (नेपाली, अङग्रेजी, गणित, विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयमा १/१ विषयको तालिम सञ्चालन हुने) मध्ये कुनमा लिन चाहेको हो सोअनुसार विवरण प्रविष्ट गरिदिनहुन
आधाारभूत( ६-८) र माध्यमिक तहका शिक्षकले मिल्दो विषय उल्लेख गरी यही फाराम भर्नुपर्नेछ ।
⇒ यहा लिङ्कमा क्लिक गर्नुहोला : https://forms.gle/yjNgmEASnCG9ArFbA
B. पहिलो / दोस्रो मोड्युल सम्पन्न गरी वाकी तालिम लिनेको हकमा
शिक्षक पेसागत विकास तालिमका दुई ओटा मोड्युल वा पहिलो चरण पूरा गरी तेस्रो मोड्युल वा दोस्रो चरण वाकी हुने शिक्षकहरुले मात्र यहा आफ्नो विवरण प्रविष्ट गर्नहुन अनुरोध छ ।
⇒ यहा लिङ्कमा क्लिक गर्नुहोला : https://forms.gle/LY25P7Ae7ZoqXkkK7
थप जानकारी लिनुपर्ने भएमा लागि शिक्षा तालिम केन्द्र धुलिखेलमा सम्पर्क राख्नुहोला ।